काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले कम्प्युटर तालिमकाका लागि आवेदन मागेको छ। वडा नं १० का अध्यक्ष नवराज भट्टराईले गरेको सुचना जारी गर्दै १६ देखि २७ वर्ष उमेर समुहका दिदीबहिनीहरुलाई सहभागिताका लागि अनुरोध गरेका छन।
रुओन नेपालको सहकार्यमा हुने सो बेसिक र एडभान्स कम्प्युटर तालिम १:३० देखि ३:३० बजे सम्म संचालन हुने छ।