एमालेको केन्द्रीय बैठक स्थगित

जनता संवाददाता
२०७९ माघ २३ गते, सोमबार

काठमाडौं । २९ माघमा बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । तर सोमबार केन्द्रीय सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाइएको छ ।

२९ माघदेखि १ फागुनसम्म तय भएको केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न २६ फागुनमा सचिवालय बैठक बोलाइएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७९ माघ २३ गते, सोमबार


Scroll to Top

Janata Media