स्थायी कमिटि सदस्य खड्काका नजरमा अनेरास्ववियुलाई भोट किन ?

जनता संवाददाता
२०७९ फाल्गुन १९ गते, शुक्रबार

काठमाडौँ । अनेरास्ववियु नेपाली विद्यार्थी आन्दोलनको कमान्डर सङ्गठन सङ्गै राजनैतिक सामाजिक शैक्षिक सुधारका मुद्दाहरुको नेतृत्वदायी सङ्गठन हो । अनेरास्ववियु प्रगतिशील,सिर्जनशिल त हुँदै हो । पुर्ण रुपमा लोकतान्त्रिक सङ्गठन पनि हो टिके सङ्गठन होइन ।

अनेरास्ववियु पुर्ण अत्याधुनिक टेक्नोलोजी लाई आत्मसात गर्छ भर्खरै सप्पन्न २३ औं महाधिवेशनले भोटिङ मेसिन प्रयोग गरेर पुर्ण लोकतान्त्रिक निर्वाचन सप्पन्न गर्यो ।

अनेरास्ववियु आम विद्यार्थीको अभिभावक सङ्गै विद्यार्थीका बाधाहरु पन्छाउने अनि आसाहरु जगाउने सङ्गठन हो । अनेरास्ववियु सिमा रक्षक सङ्गठन हो,जनताका आवाज बोल्ने जनताको प्यारो सन्तान हो,जनताको भरोसा को केन्द्र हो ।

अनेरास्ववियु रास्ट्र र रास्ट्रीयताको रक्षक सङ्गै वैदेशिक हस्तक्षेप विरुद्ध लड्ने योद्धा सङ्गठन हो । अनेरास्ववियु स्ववियु निर्वाचनमा स्थापनाकाल देखि नै निरन्तर पहिलो सङ्गठन हो । सबै विद्यार्थी सङ्गठनहरुको पनि कमान्डर सङ्गठन हो ।

अनेरास्ववियु अब शैक्षिक सुधारका मुद्दाहरु सङ्गै आर्थिक उन्नतिका मुद्दा लाई अगाडि सार्दै छ । अनेरास्ववियु ले अब कामकाजी शिक्षा को ओकालत गर्नेछ१अनेरास्ववियुले हिजो बिधालय शिक्षा लाई निसुल्क गर्ने ब्यावस्था लागू गर्ने मागको नेतृत्व गर्यो,अब उच्च शिक्षा सम्म निसुल्क हुनुपर्छ भन्ने मागको नेतृत्व गर्नेछ गर्दैछ।

अनेरास्ववियु ले को माग अनुसार हिजो विभिन्न सुधारका कामहरु भयका छन अब पुर्ण रोजगारीको ग्यारेन्टी सहितको शिक्षाको ओकाल गर्नेछ । त्यसैले अब ‘मेरो अठोट, अनेरास्ववियु लाई भोट’ !!

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते, शुक्रबार


Scroll to Top

Janata Media