राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी

जनता संवाददाता
२०८० बैशाख ५ गते, मंगलवार

काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ।

अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी भएको बताईएको छ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते, मंगलवार


Scroll to Top

Janata Media