सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि भएन सुनवाइ, आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

जनता संवाददाता
२०८० श्रावण ३२ गते, बिहीबार

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।

आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

प्रकाशित मिति : २०८० श्रावण ३२ गते, बिहीबार


Scroll to Top

Janata Media