२०८२ फाल्गुन ३० गते, शनिबार
काठमाडौँ । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मध्यराती १२ बजेर २२ मिनेटको समयमा बझाङ जिल्लाको भाटे खोला आसपास केन्द्रबिन्दू भएर ५.२ रेक्टरको भूकम्प गएको खानी तथा भुगर्व विभाग राष्टिय भूकम्पमापन केन्द्रले जनाएको छ।