काठमाडौं । आज काठमाडौंका अधिकांश स्थानमा हावाहुरी सहित बर्षा भईरएको छ । आज सोमबार रातिदेखी नै मौसममा फेरबदल आई बिहानदेखि अधिकांश स्थानमा वर्षा भइरएको छ ।
अन्य प्रदेशहरु कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि मौसममा परिवर्तन आएको छ । काठमाडौंसहित दशैभर मनसुन कक्रिय भएसँगै दिनभर हल्कादेखि मध्ययम वर्ष हुने सम्भावना छ ।







