पेट्रोलको मुल्य प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलको ३ रुपैयाँले घट्यो

जनता संवाददाता
२०८१ श्रावण ३१ गते, बिहीबार

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले आज राती १२ बजेदेखि देखि लागू हुनेगरी गरी पेट्रोल र डिजेलरमटितेलको मूल्य घटाएको हो।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलरमटितेलमा पनि प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको छ।

प्रकाशित मिति : २०८१ श्रावण ३१ गते, बिहीबार


Scroll to Top

Janata Media