जुम्ला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

जनता संवाददाता
२०८१ फाल्गुन २३ गते, शुक्रबार

काठमाडौँ । बिहीबार राति जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राति १० बजेर २५ मिनेट जाँदा स्थानीय नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते, शुक्रबार


Scroll to Top

Janata Media