२०८३ आश्विन ८ गते, बिहीबार
काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको भर्खरै सकिएको बोर्ड बैठकले औपचारिक रूपमा नतिजा सार्वजनिक गरेको हो।