निर्मला पन्तको न्यायका लागि पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय

जनता संवाददाता
२०७९ पुष ११ गते, सोमबार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम् पहल गर्ने बताएका छन् ।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति : २०७९ पुष ११ गते, सोमबार


Scroll to Top

Janata Media