एसइईको नतिजा यसरी हेर्न सकिन्छ

जनता संवाददाता
२०८१ असार १० गते, सोमबार

काठमाडौँ, । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएकाे हो ।

यसरी हेर्न सकिन्छ नतिजा:


प्रकाशित मिति : २०८१ असार १० गते, सोमबार


Scroll to Top

Janata Media