‘मादलु रन्काइदेउ’ बोलको तिज गित सार्वजनिक

जनता संवाददाता
२०८१ भाद्र ८ गते, शनिबार

काठमाडौँ । हरितालिका तिजलाई मध्यनजर गर्दै तिज गीत ‘मादलु रन्काइदेउ’ गीत अडियोमा सार्वजनिक भएको छ ।

ओम सुनार युटुब च्यानलमा उक्त अडियो गीत रहेको छ । मौलिक लोक लयमा आधारित तिज विशेष गित ‘मादलु रन्काइदेउ’ रेकर्डिङ सम्पन्न भएसँगै गीत युटुब च्यानलमा अपलोड भइसकेको छ ।

शब्द र संगीत सुमन शर्मा, ओम सुनार र शारदा उपाध्यायको स्वर रहेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते, शनिबार


Scroll to Top

Janata Media