दैलेख केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प

जनता संवाददाता
२०८१ माघ २२ गते, मंगलवार

काठमाडौँ । दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

मंगलबार साँझ ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २२ गते, मंगलवार


Scroll to Top

Janata Media