रेशम र रञ्जिता अलग, रेशम चौधरीले खोले नयाँ पार्टी

जनता संवाददाता
२०८२ भाद्र २९ गते, आईतवार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते, आईतवार


Scroll to Top

Janata Media