हुम्ला । हुम्लाकी टासी ल्हाजोम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट समानुपातिक उम्मेद्धार भएकी छन् । रास्वपाले गरेको प्रारम्भिक निर्वाचनमा निर्वाचित भएसँगै टासी समानुपातिक उम्मेद्धार भएकी हुन् ।
हुम्लाको नाम्खा गाउँपालिका वडा नं की टासी शुशिला नेतृत्वको सरकारमा मन्त्री सिफारिस भएकी थिईन् । सामाजिक सञ्जालमा विभिन्न खाले टिका टिप्पणी आएपछि मन्त्री बन्नबाट रोकिएकी थिईन् ।







