२०८३ जेष्ठ १३ गते, बुधबार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका छन् । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उनले ट्रफी अनावरण गरेका हुन् ।