२०८२ चैत्र ३० गते, सोमबार
काठमाडौँ । यूकेकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्।
प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्।
बिहीवार एक सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्।