पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो छैन – प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०७९ फाल्गुन ११ गते, बिहीबार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते भंग भएको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो भई नसकेको बताएका छन्।

बिहीबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन् । ‘अहिले फाइनल भइसकेको छैन’ दाहालले भने ।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते, बिहीबार


Scroll to Top

Janata Media