नयाँ सडक र वसन्तपुरको होली ( तस्बिरहरु)

जनता संवाददाता
२०७९ फाल्गुन २३ गते, मंगलवार

काठमाडौं । काठमाडौं वसन्तपुर क्षेत्रमा सोमबार बिहानैदेखि होली उत्सवका रुपमा मनाइएको हो । विदेशी पर्यटकदेखि स्थानीय बासिन्दा र सर्वसाधारण वसन्तपुरमा पुगेर रङ लगाएर होली मनाएका छन् ।

सोमबार काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइएको हो ।  तराई क्षेत्रमा भने मंगलबार मात्र होली मनाइन्छ । होलीको अवसरमा सोमबार उपत्यकासहित पहाडी जिल्लामा र मंगलबार तराईका जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ ।

 तस्बिरहरु : 

प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते, मंगलवार


Scroll to Top

Janata Media