वर्षको अन्तिम दिन के भयो सुनचाँदीको मूल्य ?

जनता संवाददाता
२०७९ चैत्र ३० गते, बिहीबार

काठमाडौं । वर्षको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ ।

बुधबार छापावाला सुनको मूल्य १ लाख १० हजार ८ सय रहेको थियो । त्यसो त आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता तेजावी सुनको मूल्य १ लाख १० हजार २ सय ५० सय रहेको छ ।

आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ४ सय ५० रहेको थियो । आज पनि त्यही मूल्य कायम भइ कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते, बिहीबार


Scroll to Top

Janata Media