बेसबल तथा सफ्टबल संघ गठन, उपाध्यक्ष मा कपिल जङ शाही

जनता संवाददाता
२०८० जेष्ठ २८ गते, आईतवार

अछाम- अछाम जिल्लामा बेसबल तथा सफ्टबल संघ गठन भएको छ। जेष्ठ २३ गते बसेको भेलाले महेन्द्र बहादुर शाही को अध्यक्षतामा  उपाध्यक्षमा कपिल जङ शाही चयन भएका छन। सचिबमा मिलन तिमिल्सिना सह सचीव मा हिक्मत बोहरा र कोषाध्यक्षमा अशोक शाही रहनुभएको छ ।
संघको सदस्यमा हिक्मत बहादुर शाही मेलिना देवकोटा , ,दिनेश शाही बिर्सना खड्का चयन रहनुभएको छ । केन्द्रीय प्रतिनिधिमामहेन्द्र बहादुर शाही चयन हुनुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते, आईतवार


Scroll to Top

Janata Media