बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.१ रेक्टरको भूकम्प

जनता संवाददाता
२०८० मंसिर १३ गते, बुधबार

बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०८० मंसिर १३ गते, बुधबार


Scroll to Top

Janata Media