राष्ट्रिय युवा संघको सामाजिक सेवा विभागले वृद्धाश्रममा राहत सामग्रि वितरण गर्दै

जनता संवाददाता
२०८० पुष २५ गते, बुधबार

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल अन्तर्गतको सामाजिक सेवा विभागले राहत सामग्रि वितरण गर्ने भएको छ । मानव कल्याण समाजद्धारा सञ्चालित वृद्धाश्रममा रासन तथा न्यानो कपडा वितरण गर्ने भएको हो ।

आज दिउसो करिब १ बजेदेखि चागुनारायण ३ गेलालचोकमा उक्त कार्यक्रम राखिएको सामाजिक सेवा विभागका प्रमुख विनोद राईले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुष २५ गते, बुधबार


Scroll to Top

Janata Media