अदानचुलीकी पूर्व गाउँपालिका उपाध्यक्षलाई हेलिकप्टरबाट उद्धार

जनता संवाददाता
२०८१ श्रावण १६ गते, बुधबार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाकी पूर्व गाउँपालिका उपाध्यक्ष सौमति रावललाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेपछि उपाध्यक्ष रावललाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हुम्लाको अदानचुली गाउँपालिका वडा नं ५ निवासी रावल विगत ४/५ दिनदेखि सुत्केरी व्यथा लागेर थला परेकि थिईन् । त्यस लगत्तै उनलाई त्यहाँबाट तत्कालै उद्धार गरिएको हो ।

प्रकाशित मिति : २०८१ श्रावण १६ गते, बुधबार


Scroll to Top

Janata Media