काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा भेट भएको छ।
उक्त भेटमा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायण काजी श्रेष्ठ र उप प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसमेत सहभागी थिए ।







