प्रिय पाठक
स्थापनादेखि नै, हामीले देखेको सत्य, भोगेको यथार्थलाई निडरता र अविचलित जिम्मेवारीबोधका साथ यहाँहरूसमक्ष प्रस्तुत गर्दै आएका छौं। यो यात्रा, यो संकल्प, भविष्यमा अझ प्रखर र प्रभावकारी बन्ने दृढ विश्वास दिलाउँदछौं।
दुर्गमदेखि सुगमसम्म, गाउँबस्तीदेखि शहरसम्म व्याप्त विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हाम्रो गर्जन रोकिएको छैन, बरु समाधानका कैयौं मानक स्थापित भएका छन्, जसका प्रत्यक्षदर्शी स्वयं यहाँहरू हुनुहुन्छ।
अब हाम्रो लक्ष्य छ – स्थानीय सरकारलाई जनताप्रति शतप्रतिशत जवाफदेही बनाउने; हरेक नागरिकलाई आफ्नो अधिकार र कर्तव्यबोध गराउने; विकासको नाममा अलपत्र पारिएका सपना (आयोजना)हरूलाई जगाउने र तिनका जिम्मेवारलाई कठघरामा उभ्याउने। भ्रष्टाचार र अनियमितताका हरेक जालो च्यात्दै, शून्य सहनशीलताको नीतिलाई अझ कठोरताका साथ कार्यान्वयन गर्ने हाम्रो अटल प्रण छ।
यो निष्ठाको महाअभियानमा, यहाँहरूको सक्रिय सहभागिता हाम्रो अदम्य शक्तिको स्रोत हो। यहाँहरूको अटुट विश्वास र प्रेरणाले नै हामीलाई हरपल ऊर्जा दिन्छ।
हामी यो कटु सत्य पनि उजागर गर्न चाहन्छौं – आर्थिक आत्मनिर्भरता नै स्वतन्त्र र निष्पक्ष पत्रकारिताको मेरुदण्ड हो। काठमाडौंदेखि कर्णालीको विकटतम विन्दुसम्म सत्यको खोजीमा पुग्नु, साधनस्रोतको अभावमा फलामको च्युरा चपाउनु सरह हो।
जनता मिडियाको यात्रामा, यहाँहरूले प्रदान गर्नुभएको अगाध स्नेह, विश्वास र हौसला हाम्रो अमूल्य सम्पत्ति हो। यदि हाम्रा प्रयासले यहाँहरूको सूचनाको भोक मेटाएको छ, यदि हामीले यहाँहरूको आवाजलाई बुलन्द पारेका छौं, यदि हाम्रो कामले समाजमा सकारात्मक तरङ्ग ल्याएको छ र यो ज्योतिको अनन्त यात्रालाई निरन्तरता दिन चाहनुहुन्छ भने, हाम्रो यस महा अभियानमा जोडिन चाहनुहुन्छ भने, हामी यहाँहरूसमक्ष हृदयदेखि स्वैच्छिक सहयोगको विनम्र आग्रह गर्दछौं।
यो सहयोग नितान्त स्वैच्छिक, निःशर्त र पवित्र हुनेछ – न तपाईंको कुनै बाध्यता, न हाम्रो कुनै अपेक्षा। तपाईंको एक रुपैयाँको सानो सहयोग पनि हाम्रो लागि पहाडजस्तै आड बन्नेछ। स्क्रिनमा प्रदर्शित क्यूआर कोड वा बैंक खातामार्फत यहाँहरूले आफ्नो अमूल्य योगदान गर्न सक्नुहुनेछ।
हामी विश्वस्त छौं, यहाँहरूको यो साथले सत्य, न्याय र सुशासनको जगलाई अझ सुदृढ पार्नेछ।
धन्यवाद! जय सञ्चार! जय सुशासन!
समर्थनका लागि:
Bank Details
Name – Chakra Sanchar Media Network Private Limited
Bank – Global Ime Bank Limited
Account no. 03601010005036
Koteshwor Branch, Kathmandu
QR:








