सुमना श्रेष्ठले छोडिन् रास्वपा

जनता संवाददाता
२०८२ भाद्र २९ गते, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन् । सुमना लामो समयदेखि रास्वपाभित्र असन्तुष्ट थिइन् ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते, आईतवार


Scroll to Top

Janata Media