ठेक्का अलपत्र बनाउने १७ कम्पनी कालोसूचीमा

जनता संवाददाता
२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौँ । ठेक्का जिम्मेवारी लिएर अलपत्र बनाउने १७ वटा कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्ष देखि तीन वर्ष अवधिसम्मका लागि कालोसूचीमा राखेर सूचना सार्वजनिक गरेको छ ।

कालोसूचीमा परेको कम्पनीहरूको नामावलीः

प्रकाशित मिति : २०८० मंसिर १५ गते, शुक्रबार


Scroll to Top

Janata Media