रवीन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ

जनता संवाददाता
२०८१ चैत्र १६ गते, शनिबार

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते, शनिबार