राष्ट्रपतिद्धारा सर्वसाधारणलाई दशैंको टीका ग्रहण(फोटोफिचर)

जनता संवाददाता
२०७९ आश्विन १९ गते, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिएकी छन् ।

इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।

प्रकाशित मिति : २०७९ आश्विन १९ गते, बुधबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media