हुम्लाको सर्केगाड गाउँपालिकाले माग्यो ४ जना करार कर्मचारी

जनता संवाददाता
२०७९ पुष १४ गते, बिहीबार

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाले ४ जना करार कर्मचारी माग गरेको छ ।

नेपाल सरकार फिनल्याण्ड सरकार तथा सर्केगाड गाउँपालिकाको संयुक्त सहकार्यमा सोहि गाउँपालिकामा सञ्चालनमा रहेको सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (SUSWA) परियोजनाका लागि वास प्राविधिक २ जना र सामाजिक परिचालक २ जना गरी जम्मा ४ जनाका लागि विज्ञापन खुलाईएको छ ।

दरखास्त १५ दिनभित्र दिईसक्नु पर्नेछ ।

विज्ञापन हेर्नुहोस् :

प्रकाशित मिति : २०७९ पुष १४ गते, बिहीबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media