राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नुपर्दैनः अध्यक्ष लिङदेन

जनता संवाददाता
२०७९ पुष २६ गते, मंगलवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

मंगलवार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताएका हुन्। उनले सरकारले न्युनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताए। उनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने बताए।

उनले देशका गौरवाशाली इतिहासको सम्मान गर्नेकुरा पछि फर्किएको नहुने बताए। उनले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको बताए।

प्रकाशित मिति : २०७९ पुष २६ गते, मंगलवार


Scroll to Top

Janata Media