लुम्बिनी प्रदेशले भोलि स्थापना दिवस मनाउने

जनता संवाददाता
२०७९ फाल्गुन २ गते, मंगलवार

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारले बुधवार स्थापना मनाउने भएको छ । भोलि लुम्बिनी प्रदेश सरकार स्थापना भएको पाँच वर्ष पूरा हुँदैछ।

मन्त्रिपरिषद्को मंगलबार बसेको पूर्ण बैठकले प्रदेश सरकारको स्थापना दिवस प्रदेश राजधानी देउखुरीमा भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
स्थापना दिवसको अवसरमा भोली सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको औपचारिक उट्घाटन प्रदेश प्रमुख अमिक शेरचणले गर्ने भएका छन् ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते, मंगलवार


Scroll to Top

Janata Media