अछाम जिल्लामा बेसबल तथा सफ्टबल संघ गठन, अध्यक्षमा शाही

जनता संवाददाता
२०८० जेष्ठ २८ गते, आईतवार

अछाम- अछाम जिल्लामा बेसबल तथा सफटबल संघ गठन गरिएको छ ।

जेष्ठ २३ गते बसेको भेलाले महेन्द्र बहादुर शाही को अध्यक्षतामा जिल्ला बेसबल तथा सफ्टबल संघ गठन गरिएको हो ।
संघको उपाध्यक्षमा कुल बहादुर शाही र सचिबमा मिलन तिमिल्सिना सह सचीव मा हिक्मत बोहरा र कोषाध्यक्षमा अशोक शाही रहनुभएको छ ।
संघको सदस्यमा हिक्मत बहादुर शाही मेलिना देवकोटा , ,दिनेश शाही बिर्सना खड्का चयन रहनुभएको छ । केन्द्रीय प्रतिनिधिमामहेन्द्र बहादुर शाही चयन हुनुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते, आईतवार


Scroll to Top

Janata Media