
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन् ।
गत साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ ।