अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान

जनता संवाददाता
२०८० भाद्र ८ गते, शुक्रबार

काठमाडौँ । डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन् । ट्रम्पको मग शट जारी गरि उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ ।

फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एक मग शट जारी गरेको हो ।

जर्जियामा ट्रम्पको आत्मसमर्पण यस वर्ष चौथो पटक हो । पूर्व राष्ट्रपतिले आफूलाई आपराधिक आरोप लगाएपछि स्थानीय वा सङ्घीय अधिकारीहरू समक्ष उनले आत्मसमर्पण गरेका हुन् । सिएनएनबाट

प्रकाशित मिति : २०८० भाद्र ८ गते, शुक्रबार


Scroll to Top

Janata Media