मेयर बालेन र गृहमन्त्री श्रेष्ठबिच लन्चसहितको भेटघाट

जनता संवाददाता
२०८० कार्तिक २५ गते, शनिबार

काठमाडौं । उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबिच लञ्चसहितको भेटघाट भएको छ ।

बालेन पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमार्फत एक फोटो सार्वजनिक गर्दै मन्त्री श्रेष्ठसँगको बिहानको खाना खाएको जानकारी गराएकी हुन् ।

शनिवार बिहान मेयर बालेनकै निवास गैरीगाउँमा उनीहरुबीच भेटघाट भएको हो ।

गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्य सहित बालेन निवास पुगेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते, शनिबार


Scroll to Top

Janata Media