सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ३.५ को भूकम्प

जनता संवाददाता
२०८० मंसिर १३ गते, बुधबार

सिन्धुपाल्चोकको ठूलोपखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ।

मंगलबार साँझ ८ बजेर ४५ मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०८० मंसिर १३ गते, बुधबार


Scroll to Top

Janata Media