नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत खाँण र रायमाझी थुनामै (पूर्ण आदेशसहित)
जनता संवाददाता
२०८० मंसिर १५ गते, शुक्रबार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत, पाटनले शुक्रबार आदेश सुनाएको छ । उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश सुनाएको हो ।