क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय

जनता संवाददाता
२०८० पुष २५ गते, बुधबार

काठमाडौँ । जिल्ला अदालतले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ।

जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा आठ वर्ष सजाय सुनाएको हो।

प्रकाशित मिति : २०८० पुष २५ गते, बुधबार


Scroll to Top

Janata Media