बझाङमा भूकम्पको धक्का महसुस

जनता संवाददाता
२०८१ भाद्र १३ गते, बिहीबार

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो।

प्रकाशित मिति : २०८१ भाद्र १३ गते, बिहीबार


Scroll to Top

Janata Media