काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।
प्रकाशित मिति : २०८१ भाद्र ३० गते, आईतवार