रामेछापमा फोर्स गाडी दुर्घटना : पाँचको मृत्यु, तीन जना घाइते

जनता संवाददाता
२०८१ मंसिर १४ गते, शुक्रबार

काठमाडौं । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ सिमलडाँडामा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन्। तीनमध्ये एक जना गम्भीर घाइते रहेको उनको भनाइ छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ।

थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८१ मंसिर १४ गते, शुक्रबार


Scroll to Top

Janata Media