सुनको मूल्य स्थिर, चाँदीको घट्यो

जनता संवाददाता
२०८१ माघ २० गते, आईतवार

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु. पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति : २०८१ माघ २० गते, आईतवार


Scroll to Top

Janata Media