दीपक थापा बने नेपाल प्रहरीको ३१ औं आईजीपी

जनता संवाददाता
२०८१ चैत्र ४ गते, सोमबार

काठमाडौँ । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आजबाट विदा भएपछि थापालाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते, सोमबार


Scroll to Top

Janata Media