हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

जनता संवाददाता
२०८१ चैत्र १३ गते, बुधबार

हुम्ला । हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४५ मिनेटको समयमा हुम्लाको कालीका केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते, बुधबार


Scroll to Top

Janata Media