शंकर ढकालको ‘मेरो देश’ बोलको गित सार्वजनिक

जनता संवाददाता
२०८२ बैशाख २७ गते, शनिबार

काठमाडौँ । शंकर ढकालको ‘मेरो देश’ बोलको गित सार्वजनिक भएको छ । ढकालकै शब्द, रचना र संगितमा ‘मेरो देश’ बोलको गित सार्वजनिक भएको हो ।

रास्ट्रिय भावानाले ओतप्रोत यस गितको निर्देशन याम गुरुङले गरेका छन् । अभिनयमा शंकर ढकाल, याम गुरुङ, मौसमी सुब्बा र सुवाहाङ राई छन् । उक्त गित वल्र्ड कभर मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते, शनिबार


Scroll to Top

Janata Media