यु-१९ विश्वकपमा आज नेपाल र पाकिस्तान भिड्दै

जनता संवाददाता
२०८० माघ १० गते, बुधबार

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधवार नेपालले पाकिस्तानको सामना गर्दै छ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।

 

प्रकाशित मिति : २०८० माघ १० गते, बुधबार


Scroll to Top

Janata Media