कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

जनता संवाददाता
२०८० चैत्र २८ गते, बुधबार

काठमाडौँ । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आज प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् ।

कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते, बुधबार


Scroll to Top

Janata Media